मृतकका परिवारलाई काठमाडौँमा बस्दा लागेको खर्च सरकारले बेहोर्ने निर्णय
काठमाडौँ, २९ भदौ । सरकारले जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिहरूको परिवारलाई काठमाडौंमा बस्दा लागेको खर्च ब्यहोर्ने निर्णय गरेको छ । आइतबार पदभार ग्रहण गरेपछि सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले यो निर्णयको जानकारी दिइन् । प्रधानमन्त्री कार्कीले भनिन्, “अहिले मृतकका परिवारहरू काठमाडौंमा बसिरहेका छन् । उनीहरूको बसाइ, खानपानको खर्च सरकारले हेर्नेछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
