सरकारद्वारा यातायात व्यवस्थापन समिति गठन, रोकिएका यात्रुलाई गन्तव्य पुर्याएपछि मात्र अग्रिम टिकट खुल्ने
काठमाडौँ । सरकारले वर्तमान परिस्थिति र चाडपर्वको समयमा यात्रुको सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ समितिले यात्रुको गुनासोको तत्काल समाधान र यातायात व्यवस्थापनमा सहजीकरण गर्ने काम गर्नेछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
