वडा कार्यालय तोडफोड आरोपमा ३ जना पक्राउ
बर्दिया, २९ भदौ । वडा कार्यालय तोडफोड गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । जेन–जीको अगुवाईमा भएको आन्दोलनपछिको प्रदर्शनका क्रममा बार बर्दिया नगरपालिका वडा नम्बर २ को वडा कार्यालय तोडफोड गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
