लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि रोकियो
काठमाडौं, २९ भदौ ।सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरण अनिश्चितकालका लागि स्थगित भएको छ । यातायात व्यवस्था विभागले आइतबार सार्वजनिक गरेको सूचनामा अर्को सूचना जारी नभएसम्म लाइसेन्स छपाइ र वितरणसहित सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द रहने उल्लेख गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
