त्रिवि शिक्षण अस्पतालमा २४ शवको पोस्टमार्टम सकियो, ७ शव जलेर नचिनिने अवस्थामा
काठमाडौं, २९ भदौ ।जेनजी आन्दोलनका क्रममा मृत्यु भएका २४ जनाको शवको पोस्टमार्टम सम्पन्न भएको छ । त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा अहिलेसम्म ४६ वटा शव पुगेका छन् । तीमध्ये १९ वटा शव आफन्तले बुझिसकेको विभागले जनाएको छ । फोरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार ७ वटा शव पूर्ण रूपमा जलेको अवस्थामा छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
