नरेश धानुक घटनामा संलग्न भनिएका ४ जना प्रहरी नियन्त्रणमा
काठमाडौँ । एक युवकले आत्महत्या गर्नुअगाडि आफूलाई जेनजी भनेर नाङ्गो पारेर कुटपिट गरिएको उल्लेख गर्दै सार्वजनिक रूपमा चार व्यक्तिको नाम लिएपछि प्रहरीले ती चारजनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहराका अनुसार पक्राउ पर्नेहरूमा खेम बोहरा, अमर बोहरा, जनक धानुक र भोजराज पन्त रहेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
