राइड–सेयरिङमा विद्युतीय सवारीको बढ्दो प्रयोग, इ-ड्राइभ नेपालले भित्र्यायो ५० MG Windsor
नेपालमा राइडसेयरिङ तथा व्यावसायिक फ्लीटमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गइरहेका बेला इ-ड्राइभ नेपालले ५० वटा MG Windsor EV आफ्नो फ्लीटमा भित्र्याउने भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली