जेनजी प्रदर्शनपछि भागेका ३,७२३ कैदी पक्राउ, अझै १० हजारभन्दा बढी फरार
काठमाडौं, २९ भदौ । जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते देशभरका विभिन्न कारागारबाट भागेका कैदीमध्ये तीन हजार ७२३ जनालाई प्रहरीले पक्राउ गरी कारागारमा फर्काएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार अझै १० हजार ३२० जना कैदी फरार छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
