महान्यायाधिवक्ता रमेश बडालले दिए पदबाट राजीनामा
काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले भदौ २४ गते पदबाट राजीनामा दिएका छन् । यसबारे जानकारी महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सहमहान्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीले आइतबार दिएको जानकारीमा पुष्टि गरिएको छ । पुडासैनीका अनुसार, बडालले राजीनामा दिएको सूचना राष्ट्रपति कार्यालयमार्फत महान्यायाधिवक्ताको कार्यालयमा आइपुगेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
