काठमाडौं जिल्ला अदालतका सेवा अनिश्चितकालका लागि स्थगित
काठमाडौं, २९ भदौ । काठमाडौं जिल्ला अदालतको कार्यवाही अनिश्चितकालका लागि स्थगित गरिएको छ । गत सोमबारको आगजनीमा जिल्ला अदालतको संरचना र कागजातलाई क्षति पुगेको थियो । जिल्ला अदालतले आइतबार एक सूचना जारी गर्दै, आफ्नो सेवा अनिश्चितकालका लागि स्थगित भएको जानकारी दिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
