कपिलवस्तुमा जेन–जी सहिद स्मृति स्तम्भ बन्ने
चन्द्रौटा, २९ भदौ कपिलवस्तुमा जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झनामा स्मृति स्तम्भ निर्माण गरिने भएको छ । शिवराज नगरपालिका-५, चन्द्रौटास्थित रेडियो समानताको अगाडि स्तम्भ बनाउन लागिएको हो । जेन-जी पुस्ताले देखाएको साहस र बलिदानलाई सम्मान गर्ने उद्देश्यले स्तम्भ निर्माण गर्ने तयारी भएको नगरपालिकाले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
