माओवादीले भन्यो- आगजनीमा हाम्रो पार्टीका कसैको संलग्नता देखिए सरकारले सख्त कारबाही गरोस्
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले जेनजी आन्दोलनका क्रममा देशभर भएका आगजनी र तोडफोडमा आफ्नो पार्टीसँग सम्बन्धित कसैको संलग्ता देखिए सख्त कारबाही गर्न सरकारलाई आग्रह गरेको छ। आइतबार माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले विज्ञप्ति जारी गर्दै त्यस्ता मानिसलाई आफूहरुले पनि कडा कारबाही गर्ने उल्लेख गरेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
