SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ २९ साउन २०८३ ०५:४९ AM · 1 मिनेट पढाइ

नाईमा मोबिलिटी संवादमा आज ब्याट्री रिसाइकलिङदेखि इथानोल मिश्रणसम्मका विषयमा बहस हुँदै

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाईमा) को आयोजनामा आज ‘नाईमा मोबिलिटी संवाद’ हुँदैछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर