शीर्ष नेताहरू घरबारविहीन, पार्टी कार्यालय खरानी
काठमाडौं, ३० भदौ । भदौ २३ मा जेन–जी आन्दोलनकारीमाथि भएको सरकारी दमनको प्रतिशोधमा देशभर फैलिएको उग्र प्रदर्शनले राजनीतिक नेतृत्व र संरचना तहसनहस बनाएको छ। प्रदर्शनकारीको आक्रोशको मुख्य निसाना सरकारी भवनहरू मात्र नभई प्रमुख राजनीतिक दलहरूका शीर्ष नेता र पार्टी कार्यालयहरू पनि बने।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
