सल्यानमा हुन पाएन क्षति र अप्रिय घटना
सल्यान, ३० भदौ । जिल्लावासीको संयमितता र स्थानीय प्रशासन, सुरक्षाकर्मीहरूको सक्रिय भूमिकाका कारण सल्यानमा जेनजी पुस्ताले आह्वान गरेको आन्दोलन र प्रदर्शनको क्रममा कुनै क्षति तथा अप्रिय घटना हुन पाएन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
