जनजीवन सामान्यतिर…
भैरहवा, ३० भदौ । रुपन्देही सहित लुम्बिनी प्रदेशका सबै जिल्लाहरूको जनजीवन सामान्य बन्दै गएको छ । शैक्षिक तथा व्यावसायिक क्षेत्रमा कामहरू सुचारु भएका छन् । आन्दोलनमा क्षति भएकाहरूको पनि विवरण निकाल्न सुरु गरिएको छ । निजी तथा सरकारी सबै विद्यालयहरूले नियमित रूपमा विद्यालय सञ्चालन गरेका छन् । सवारीका साधनहरू निर्बाध रूपमा चल्न थालेपछि जनजीवन सामान्य बन्दै गएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
