नवलपरासीमा सरकारी सेवाले चहलपहल फर्किँदै
नवलपरासी, ३० भदौ । जेनजी आन्दोलन पश्चात् अवरोध भएको सरकारी सेवाहरू आइतबारदेखि सुचारु राख्न सरकारले गरेको निर्देशन अनुसार जिल्लाका अधिकांश कार्यालयबाट सेवा सुचारु भएको छ । सेवाग्राही कम मात्रामा आए पनि कार्यालयमा क्षति नपुगेका कार्यालयहरूले सेवा सुचारु राखेको र क्षति पुगेका कार्यालयहरूले आंशिक सेवा दिन सुचारु गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
