निर्वाचनको विश्वासिलो वातावरण बनाऊ
शुक्रबार राती प्रधानमन्त्री नियुक्त सुशीला कार्कीले आइतबारदेखि कार्यभार सम्हालेकी छिन । कार्कीलाई जटिल अवस्थामा देशको नेतृत्व गर्ने अवसर आएको छ । भनिन्छ– राजनीतिमा असम्भव भन्ने हुँदैन । जम्मा ७२ घण्टाको समयावधिमा कल्पनासम्म नगरिएको घटनाक्रम विकसित हुँदा कार्की सडकबाट सिंहदरबारको बागडोर सम्हाल्न पुगिन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
