देशले खोजेको परिवर्तन यही हो ?
२०८२ भाद्र २३ गतेका दिन नेपालका जेनजीहरूले बन्द भएका सामाजिक सञ्जाल खोल्नुपर्ने माग राख्दै आन्दोलनको आरम्भ गरे । आन्दोलन विस्तारै तात्दै गयो । अनि भ्रष्टाचार विरोधीको विरुद्धमा लक्षित हुन पुग्यो । त्यसपछि नेपाल सरकार खासगरी नेतृत्व गरिरहेका केपी शर्मा ओलीका विरुद्धमा केन्द्रीत हुन पुग्यो । जुलुस बढदै जाने क्रममा प्रशासनले पहिलेदेखि निषेध गरिएका स्थानहरू केही थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
