पाँच करोडको लागतमा पक्की पुल निर्माण
गुल्मी, ३० भदौ । गुल्मीको पनाहा खोलामा पुल निर्माण भएसँगै त्यस क्षेत्रका नागरिकहरूलाई ठूलो राहत मिलेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–४ र इस्मा गाउँपालिका २ को संगम स्थल पनाहा खोलामा पाँच करोड रूपैयाँको लागतमा पक्की पुल निर्माण भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
