SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ २९ साउन २०८३ ०२:५० AM · 1 मिनेट पढाइ

लकहिड मार्टिनलगायतका कम्पनीले प्रदर्शन गरे फाइभजी ड्रोन सेन्सिङ प्रविधि

लकहिड मार्टिन, भेराइजन, एनभिडिया, कीसाइट टेक्नोलोजिज, ओडीसी र एस्ट्रिस एआईले फाइभजी नेटवर्क प्रयोग गरेर ड्रोन पहिचान तथा निगरानी गर्न सकिने प्रविधिको प्रदर्शन गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर