१७ वर्षमुनिको साफ फुटबल च्याम्पियनसिपमा नेपालले आज श्रीलङ्काविरुद्ध खेल्ने
काठमान्डौ, ३० भदौ । १७ वर्षमुनिको साफ फुटबल च्याम्पियनसिपअन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल घरेलु टोली श्रीलङ्काविरुद्ध खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुका ७स्१५ बजे कोलम्बोमा सुरु हुनेछ । प्रतियोगिता आजबाट सुरु भई आगामी असोज ११ गतेसम्म सञ्चालन हुनेछ । समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा आयोजक राष्ट्र श्रीलङ्कासँग प्रतिस्पर्धा गर्न लागेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
