आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको आग्रह
काठमान्डौ, ३० भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गतेको आन्दोलनका क्रममा आफ्ना कार्यालयहरूबाट चोरी भएका सामग्री फिर्ता गर्न एक सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ । सो अवसरमा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूमार्फत विभिन्न जिन्सी सामग्रीहरू हराएको आयोगले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
