जेनजी आन्दोलनमा भएको क्षतिको बीमा दाबी गर्न प्राधिकरणको आग्रह
काठमान्डौ, ३० भदौ । नेपाल बीमा प्राधिकरणले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिको बीमा दाबी गर्न आग्रह गरेको छ । प्राधिकरणले सोमबार सार्वजनिक सूचना जारी गर्दै भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको क्षतिको बीमा दाबी सम्बन्धित बीमा कम्पनीमा दर्ता गर्न अनुरोध गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
