SHARE
बुटवल टुडे · सोमबार ३० भौ २०८२ ०५:५२ AM · 1 मिनेट पढाइ

भैरहवामा भारी वर्षाले जनजीवन प्रभावित

भैरहवा, ३० भदौ । भैरहवा र आसपासका क्षेत्रमा गएरातिदेखि परेको अविरल वर्षाले जनजीवन प्रभावित भएको छ । लगातारको झरीका कारण सहरका विभिन्न स्थान डुबानमा परेपछि स्थानीय बासिन्दाले आवतजावतमा कठिनाइ भोगिरहेका छन् ।