SHARE
बुटवल टुडे · सोमबार ३० भौ २०८२ ०६:०४ AM · 1 मिनेट पढाइ

लुटिएका सामग्री फिर्ता गर्न संसद सचिवालयको आग्रह

काठमान्डौ, ३० भदौ । जेनजी आन्दोलनका क्रममा संसद भवनबाट लुटिएका सामग्री फिर्ता गर्न संसद सचिवालयले सर्वसाधारणलाई आग्रह गरेको छ । गत भदौ २४ गते जेनजीको आवरणमा अराजक समूह संसद भवन, नयाँ बानेश्वरमा प्रवेश गरी आगजनी, तोडफोड तथा लुटपाट गरेको थियो ।