SHARE
बुटवल टुडे · सोमबार ३० भौ २०८२ ०६:२३ AM · 1 मिनेट पढाइ

युनिटी कप टी–२०: वेस्ट इन्डिजविरुद्धको नेपाली टोली घोषणा

काठमान्डौ, ३० भदौ । नेपाल क्रिकेट संघ  (क्यान) ले वेस्ट इन्डिजविरुद्ध हुने युनिटी कप टी–२० सिरिजका लागि १६ सदस्यीय नेपाली टिम घोषणा गरेको छ । युएईको शारजाह क्रिकेट स्टेडियममा सेप्टेम्बर २७, २९ र ३० मा हुने खेलका लागि रोहित कुमार पौडेललाई कप्तान र दीपेन्द्र सिंह ऐरीलाई उपकप्तान बनाइएको छ ।