तीन मन्त्रीहरूले लिए शपथ ग्रहण
काठमान्डौ, ३० भदौ । नवनियुक्त तीन मन्त्रीहरूले सोमबार राष्ट्रपति कार्यालयको खण्डहर परिसरमा शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराए । ‘जेनजी आन्दोलनका क्रममा भएको आगजनीपछि शीतल निवास बस्नै नसकिने अवस्थामा पुगेकाले गत शुक्रबार प्रधानमन्त्री कार्कीको शपथ राष्ट्रपति निवासमै गरिएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
