एटीएण्डटीले मिसिसिपीको रंगशालामा न्युट्रल-होस्ट नेटवर्क स्थापना गर्ने
अमेरिकी दूरसञ्चार कम्पनी एटीएण्डटीले स्टार्कभिलस्थित मिसिसिपी स्टेट युनिभर्सिटीको डेभिस वेड स्टेडियममा डिस्ट्रिब्युटेड एन्टेना सिस्टम (डीएएस) स्थापना गर्ने परियोजनाको नेतृत्व गरिरहेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर