अदालत सेवा ठप्प भएपछि बाँकेमा निःशुल्क अनलाइन कानुनी परामर्श सुरु
नेपालगञ्ज, ३० भदौ । जेन जी आन्दोलनका क्रममा न्यालयमा समेत क्षति पुगेपछि बाँकेमा निःशुल्क अनलाइन कानुनी परामर्श सेवा सुरु गरिएको छ । जेन जी आन्दोलनका क्रममा जिल्ला र उच्च अदालतमा भएको आगजनी तथा लुटपाटका कारण अदालती सेवा अनिश्चितकालका लागि अवरुद्ध भएपछि बाँकेका अधिवक्ताहरूले निःशुल्क अनलाइन कानुनी परामर्श सेवा सुरु गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
