गृहमन्त्रीको पहिलो निर्णय: शोक दिवस घोषणा र मृतक परिवारलाई एक लाख काजकिरिया खर्च
काठमान्डौ, ३० भदौ । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति सम्मान प्रकट गर्दै राष्ट्रिय झण्डा आधा झुकाउने र शोक दिवस घोषणा गर्ने निर्णय गरेको छ । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेलगत्तै उक्त निर्णय सार्वजनिक गरेका हुन् । अब यस निर्णयलाई मन्त्रिपरिषद्को बैठकमार्फत औपचारिक स्वीकृति प्रदान गरिनेछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
