SHARE
टेक्नोलोजी खबर · बिहीबार २८ साउन २०८३ ०४:५० PM · 1 मिनेट पढाइ

विद्युतीय सवारीका लागि चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै अफ्रिका

चिनियाँ अटो निर्माता चेरीले दक्षिण अफ्रिकामा निसानको पूर्वकारखाना खरिद गरेपछि अफ्रिकामा विद्युतीय सवारी साधन (इभी) उत्पादनतर्फ चिनियाँ कम्पनीहरूको चासो बढेको देखिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर