गृहमन्त्री अर्याल : ऐतिहासिक अवसरको ढोका खुल्यो, विवादले पछि फर्काउन सक्दैँन
काठमान्डौ, ३० भदौ । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले आन्दोलनका क्रममा केही क्षति भए पनि त्यसले देशका लागि ऐतिहासिक अवसरको ढोका खोलेको बताएका छन् । सोमबार गृह मन्त्रालयमा पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अब विवाद गरेर पछाडि फर्किने समय नभएको स्पष्ट पारे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
