मंगलबार गोर्खा ब्याईज र अञ्चलपुर बिच पहिलो सेमिफाइनल
बुटवल, ३० भदौ । एक सातादेखि रोकिएको २३ औँ लिस्नु कप २०८२ प्रतियोगिताका खेलहरू मङ्गलवारदेखि हुने भएका छन् । देशमा उत्पन्न प्रतिकुल परिस्थितिका कारण रोकिएका दुई सेमिफाइनल र फाइनल खेलहरू मंगलबारबाट हुने भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
