SHARE
बुटवल टुडे · सोमबार ३० भौ २०८२ ०८:५६ AM · 1 मिनेट पढाइ

अर्थमन्त्री खनाल: निजी क्षेत्रको मनोबल घट्न दिइने छैन

काठमाडौँ, ३० भदौ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल घट्न नदिन ध्यान दिने बताएका छन् । सोमबार पदभार ग्रहण गर्दै उनले निजी क्षेत्रसँग अन्तर्क्रिया गरी त्यसको मनोबल उकास्ने प्रयास गरिने जानकारी दिए । अर्थमन्त्री खनालले भने, “हिजोको तुलनामा निजी क्षेत्रले परिवर्तनको महसुस गर्नुपर्छ । यसका लागि अर्थ मन्त्रालयले आवश्यक कदम चाल्नेछ।