विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउने ऊर्जामन्त्री घिसिङको पहिलो निर्णय
काठमान्डौ, ३० भदौ । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले सोमबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणसँगै उनले आफ्नो कार्यकालको पहिलो निर्णय पनि सार्वजनिक गरेका छन् । ऊर्जामन्त्री घिसिङले नेपाल विद्युत् प्राधिकरणको वक्यौता असुलीलाई पहिलो प्राथमिकताका रूपमा लिँदै, त्यसका लागि आवश्यक प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
