मन्त्रिपरिषद्को पहिलो बैठक आज साढे ४ बजे बस्ने
काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री सुशीला कार्कीले नवनियुक्त तीन मन्त्रीहरूलाई नियुक्ति गरेलगत्तै मन्त्रिपरिषद्को पहिलो बैठक आज बोलाएकी छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा बस्ने तय भएको छ । त्यसअघि मन्त्रीहरू र सम्बन्धित मन्त्रालयका सचिवहरूले बैठकका एजेन्डामा गृहकार्य गर्नेछन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
