बढैया गाउँमा रात भरी गस्ती
बर्दिया, ३० भदौ । बढैयाताल गाउँपालिका वडा नम्बर ५ का स्थानीयहरू ‘आफ्नो सुरक्षा आफैँ गरौँ ’ भन्दै रातभर गस्ती गर्न थालेका छन् । बढैयाताल गाउँपालिका वडा नम्बर ५ बढैया गाउँका चारैबाटोमा रात भरी गस्ती गरेर आफ्नो गाउँको सुरक्षा गर्न आफै लागेको बढैयाताल गाउँका स्थानीय राकेश चौधरीले बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
