ऊर्जामन्त्री घिसिङ भन्छन्- हामी माननीय होइन, सेवक हौं
काठमाडौँ, ३० भदौ । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले सोमबार ऊर्जा मन्त्रालयमा पदभार ग्रहण गर्दै आफूलाई माननीय नभन्न आग्रह गरेका छन् । पदभार ग्रहण समारोहमा संक्षिप्त मन्तव्य दिँदै मन्त्री घिसिङले आफूहरु सम्मान खोज्न होइन सेवा गर्न आएको बताए । उनले देशलाई समृद्धि, स्थायित्व र सही मार्गतर्फ डोर्याउने चुनौतीपूर्ण जिम्मेवारी लिएर मन्त्रालय सम्हालेको स्पष्ट पारे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
