भारतमा एक व्यक्तिको खल्तीमा सामसङको फोन विस्फोट, दुवै हात र शरीरको तल्लो भाग जल्यो
छिमेकी देश भारतको उत्तर प्रदेशस्थित गाजियाबाद रेलवे स्टेशनमा मोबाइल फोन विस्फोट हुँदा २६ वर्षीय एक व्यक्ति गम्भीर रूपमा जलेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर