ऊर्जा मन्त्री घिसिङ: भ्रष्टाचार नियन्त्रण होइन, निर्मूल गरिन्छ
काठमाडौँ, ३० भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइसहित तीन मन्त्रालयको नेतृत्व पाएका मन्त्री कुलमान घिसिङले मन्त्रालय र मातहतका निकायहरूमा शून्य सहनशीलताको नीति लागू गर्ने बताएका छन् । मन्त्री घिसिङले भ्रष्टाचार र अनियमितता नियन्त्रण जेनजी आन्दोलनको प्रमुख माग भएको उल्लेख गर्दै यसलाई निर्मूल बनाउने दाबी गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
