बाल सुधारगृह र कारागारबाट भागेका २८५ अझै फरार
नेपालगञ्ज, ३० भदौ । बाँकेका दुई बाल सुधारगृह र क्षेत्रीय कारागारबाट भागेका ३४२ जना बालबन्दी तथा कैदीमध्ये २८५ जना अझै फरार रहेका छन् । भागेकामध्ये हालसम्म ५७ जनामात्र पक्राउ परेका छन् । बैजनाथ गाउँपालिकास्थित नौबस्ता बाल सुधारगृह र डुडुवाको जयन्दु बाल सुधारगृहबाट १९३ जना बालबन्दी भागेका थिए । तीमध्ये ४० जना पक्राउ परेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
