मंगलबारदेखि देशभरका संरचनाको क्षति विवरण संकलन गर्ने कांग्रेसको योजना
काठमाडौँ । नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा पार्टी संरचनामा पुगेको क्षतिको विवरण सङ्कलन गर्ने भएको छ । मङ्गलबारदेखि देशभरका कार्यालय तथा संरचनामा भएको क्षतिको विवरण संकलन सुरु हुने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
