नयाँ घर सर्न नपाउँदै खरानी, पूर्व मेयरको पिडाः मलाई हात्ती ठान्दा हुन ५ करोड ऋणमा छु
नवलपरासी, पश्चिम् । जेन्जीको आन्दोलनका नाममा भएको घुसपैठका कारण नवलपरासीमा सरकारी कार्यालय देखि व्यक्तिगत संरचना समेत जलेर ध्वस्त भएका छन् । स्थानीय तहका सबै कार्यालय र जनप्रतिनिधिका घर जलेर खरानीमा परिणत भएको छ । जनताको पीडा सुन्ने जनप्रतिनिधि यति बेला आफै मुर्छित छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
