महाकाली करिडोर निर्माणमा सुस्तता, डेढ दशकमा छ किलोमिटर मात्रै कालोपत्र
कञ्चनपुर / नेपालभारतचीनलाई जोड्ने रणनीतिक महत्वको महाकाली करिडोर निर्माण सुरु भएको डेढ दशक बितिसक्दा पनि अपेक्षित प्रगति हुन सकेको छैन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली