SHARE
बुटवल टुडे · सोमबार ३० भौ २०८२ ११:५३ AM · 1 मिनेट पढाइ

सिंहदरबार बनाउन अर्घाखाँचीका कृषकले गरे १ लाख सहयोग

अर्घाखाँची, ३० भदाै । जेनिज युवाहरूको पर्दशनमा भदाै २४ गते सिंहदरबारमा दनदनी आगलागी भएपछि चिन्तित बनेका अर्घाखाँचीका एक कृषकले हामी बनाउँछौँ, हाम्रो नेपाल भन्दै सहयोग गरेका छन् ।