SHARE
बुटवल टुडे · सोमबार ३० भौ २०८२ ०२:२१ PM · 1 मिनेट पढाइ

तामनगरमा पुल भासिदा महेन्द्र राजमार्ग अवरुद्ध, डाइभर्सन गरि यातायात संचालन

बुटवल, ३० भदौ । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बुटवल तामनगरको जिर्ण पुल भासिँदा सडक अवरुद्ध भएको छ । बुटवलदेखी पश्चिमतर्फ चल्ने सवारीलाई पुल भासिएपछि तत्कालै डाइभर्सनमार्फत सञ्चालनमा ल्याईएको छ । दुई दिनको अविरल वर्षाका कारण पुलमा क्षति भएको हो ।