SHARE
टेक्नोलोजी खबर · बिहीबार २८ साउन २०८३ ०८:४८ AM · 1 मिनेट पढाइ

लाइसेन्सलगायतका सेवाबापत् यातायात व्यवस्था कार्यालय धनगढीले उठायो साढे ७७ करोड राजस्व

यातायात व्यवस्था कार्यालय धनगढीले गत आर्थिक वर्ष २०८२-०८३ मा जम्मा रु ७७ करोड ५१ लाख  २९ हजार राजस्व सङ्कलन गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर