म नेता बनेर होइन, आजीवन नागरिक बनेर फर्किएको छु : शेरबहादुर देउवा
काठमाण्डु– बिहीबार काठमाण्डु फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू नेता बनेर नभइ आजीवन नागरिक बनेर फर्किएको बताएका छन् । सार्वजनिक अपिल मार्फत् पार्टी एकताको आह्वान गर्दै उनले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको उल्लेख गरेका हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी