आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा ठाकुर नियुक्त
काठमाण्डु– आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा सिद्धार्थकुमार ठाकुर नियुक्त भएका छन्। उनलाई बिहीबार आयुर्वेद चिकित्सा परिषदको अध्यक्ष नियुक्त गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी